Latest education updates

Information & News

Notices, results, admissions, and practical updates from education institutions across Nepal.

Latest updates

12 articles found

BBS Fourth Year Regular/Partial Result Published
Result

BBS Fourth Year Regular/Partial Result Published

The BBS Fourth Year Regular and Partial examination results have been published. Students can refer to the result notice below for details and check their results through the university’s official result portal.

View
7 Days Free Online Flutter App Development Class
Blogs

7 Days Free Online Flutter App Development Class

Scholarship Info Nepal, in collaboration with Silivex Technology, is offering a 7 Days Free Online Flutter App Development Class for students interested in mobile app development.

View
TU Re-CMAT 2083 को form खुल्यो!
Entrance Exam

TU Re-CMAT 2083 को form खुल्यो!

TU Re-CMAT 2083 notice published. Application form खुला असोज २–१५ र entrance exam असोज १७ गते दिउँसो १ बजे हुने भएको छ।

View
TU BCA पुनः प्रवेश परीक्षा २०८३
Entrance Exam

TU BCA पुनः प्रवेश परीक्षा २०८३

त्रिभुवन विश्वविद्यालयले BCA कार्यक्रममा रिक्त सिटका लागि पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ।

View
Cover Image
Blogs

"Buwa, Fee Tirna Baaki Xa" — भन्न नसकेको एउटा वाक्य यो लेख त्यो हरेक student को लागि हो जसले फोनमा "सबै ठीक छ" भन्छ, तर मनमा त्यो ठीक हुँदैन।

महिनाको त्यो एउटा दिन आउँछ — जब college बाट notice आउँछ: "Fee due date approaching." अनि त्यही रात, फोन हातमा लिएर ghar कल गर्ने बेला, औंलाले number त dial गर्छ, तर मुखले शब्द निस्कँदैन। "Buwa, college ko fee tirna baaki xa" — यो एउटा साधारण वाक्य हो, तर बोल्न किन यत्ति गाह्रो हुन्छ?

View
Singha Durbar को Revolving Door: Nepal का Education Minister हरूको छोटो कथा  एउटा ministry, 60+ जना minister, अनि chair जुन कहिल्यै न्यानो हुँदैन।
Blogs

Singha Durbar को Revolving Door: Nepal का Education Minister हरूको छोटो कथा एउटा ministry, 60+ जना minister, अनि chair जुन कहिल्यै न्यानो हुँदैन।

तपाईंलाई कहिल्यै लागेको छ कि Nepal मा education policy किन बारम्बार "फेरि सुरु" जस्तो हुन्छ? कारण सिम्पल छ — Ministry of Education 2007 B.S. मा बनेदेखि, यसमा साह्रै धेरै minister आए-गए। कोही वर्षौं बसे, कोही त १० दिनमै निस्किए। आउनुहोस् एक-एक गरी हेरौं।

View
"Science लिने कि Management?" बाट सुरु भएको अन्योलको वास्तविक समाधान
Blogs

"Science लिने कि Management?" बाट सुरु भएको अन्योलको वास्तविक समाधान

+2 सकिने बित्तिकै वा Bachelor छान्ने बेलामा ९०% नेपाली विद्यार्थीहरूको दिमागमा एउटै युद्ध चल्छ— "Science लिने कि Management?"

View
विश्वविद्यालयको भवन ठूलो कि प्रोफेसरको गुणस्तर? कलेज रोज्दा गरिने सबैभन्दा ठूला गल्ती
Blogs

विश्वविद्यालयको भवन ठूलो कि प्रोफेसरको गुणस्तर? कलेज रोज्दा गरिने सबैभन्दा ठूला गल्ती

नेपालमा +2 सकिने बित्तिकै विद्यार्थी र अभिभावकहरू कलेजको 'Brand' र 'Building' हेरेर मख्ख पर्छन्। ठूला-ठूला ऐना भएका भवन, एसी राखिएका कक्षाकोठा, र स्विमिङ पुल भएका निजी कलेजहरूले आकर्षक विज्ञापनमार्फत विद्यार्थीहरूलाई लोभ्याउँछन्।

View
CEE र Entrance को नाममा बर्बादी: लाखौँ खर्च गरेर पनि नाम ननिस्कँदा के गर्ने?
Blogs

CEE र Entrance को नाममा बर्बादी: लाखौँ खर्च गरेर पनि नाम ननिस्कँदा के गर्ने?

नेपालमा +2 Science (Biology) सकिने बित्तिकै धेरैजसो घरमा एउटै मन्त्र जप्न थालिन्छ— "अब त CEE दिएर डाक्टर बन्नुपर्छ!"

View
CEE 2083 तयारी र Scholarship Guide
Entrance Exam

CEE 2083 तयारी र Scholarship Guide

MECEE BL 2027 मा राम्रो rank र scholarship quota लक्ष्य गर्ने विद्यार्थीका लागि

View
२०८३ मा BSc CSIT, BIT, BCA कि BTech AI? नेपालका विद्यार्थीका लागि Complete Guide
Blogs

२०८३ मा BSc CSIT, BIT, BCA कि BTech AI? नेपालका विद्यार्थीका लागि Complete Guide

View
CEE Entrance Exam Date Published !
Entrance Exam

CEE Entrance Exam Date Published !

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) सञ्चालन हुने मिति र समय तोकिएको सूचना

View