
TU BCA पुनः प्रवेश परीक्षा २०८३
September 17, 2026

त्रिभुवन विश्वविद्यालयले BCA कार्यक्रममा रिक्त सिटका लागि पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ।
📝 Online Form: असोज १–३ गते, दिउँसो १२ बजेसम्म
📅 Entrance Exam: असोज ३ गते
💰 परीक्षा शुल्क: रु. ३,०००
TU BCA Entrance Exam Form
BCA पुनः प्रवेश परीक्षाको फारम भर्न यहाँबाट जान सक्नुहुन्छ।
PDF preview loads as it approaches the screen.